-
राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु २४ घण्टाको लागि थपिएको छ । राप्तीकी सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर भइरहेको विरोध प्रदर्शन उग्रभएपछि स्थानिय प्रशासन हिजो बेलुका ७स्३० बजेदेखी आज बेलुका ७स्३० बजेसम्मकोे लागि राप्तीको डडुवादेखी लोथरसम्मको राजमार्ग क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

अवस्था सामान्य नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भोली बेलुका ७।३० बजेसम्मको लागि कर्फ्यु थप गरेको हो । स्थानियहरुलाई अत्यावश्यक वस्तु खरिद गर्नको लागि बिहान ५ बजेदेखी ८ बजेसम्मको समय खुल्ला गरिएको जनाइएको छ । उक्त समयमा बढीमा तिनजनासम्म मात्रैसँगै हिड्न पाउने छन् ।
News Desk 0 response बुधबार, असार २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३