-
पश्चिम नवलपरासी प्रहरीले अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको १७ लाख बढिको सामाग्री बरामद गरेको छ । भारत बाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको एउटा सवारीसहित १७ लाख बढिको मालसामान जिल्लाको बिभिन स्थान वाट प्रहरिले बरामद गरेको हो । प्रतापपुर गाउँपालिका ६ बसहियाँवाट खटिएको प्रहरी टोलीले भारतवाट अवैध रुपमा लुकाइछिपाइ ल्याएको ८९ हजार मूल्य बराबरको साडि , लेडिज सुटपिस, ६ लाख मुल्य बराबरको , विषादी बरामद गरेको छ ।
त्यसै गरि सुनवल नगरपालिका वडा नम्बर १ सुनवल चोकबाट लु २ च ५९५ नं को पिकअप गाडीलाई जांच गर्दा अवैध रुपमा ल्याउदै गरेको काजु बदाम , निलो रेड बुल, , पुजा गर्ने कपुर लगायतको सामन बरामद गरेका छ । बरामद गरिएका सबै सामान, गाडी गाडी चालकलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
News Desk 0 response सोमवार, असार २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३