-
नेपालमा आइतबार थप १ हजार ६ सय ३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पिसिआर परिक्षणका क्रममा १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा थप ५६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय २५ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २ हजार ५ सय ५२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९ हजार २ सय १८ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ वटा पिरिआर र २ लाख ४ हजार २ सय ४८ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, असार २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३