-
सिरहास्थित कमला नदीमा बनाइएको पुल भासिएको विषयमा प्रदेश २ सरकारले छानवीन समिति बनाउने भएको छ । पुल निरिक्षणका लागि सिरहा पुगेका प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले पुल भासिएको विषयमा छानबीन समिति गठन गरिने बताएका हुन् ।
यो पुल हुलाकी राजमार्ग खण्डमा महत्वपूर्ण पुल मानिन्छ । मन्त्री यादवले प्रदेश सरकारकै लगानीमा पुल निर्माणको काम गरिने दाबी पनि गरे । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग निर्माणाधीन पुल भासिएको छ भने स्ल्याब पनि खसेको छ । २०६८ सालदेखि पप्पु कन्स्ट्रक्शन लुम्बिनी बिल्र्डस् जेभीले निर्माण गरिरहेको पुल उद्घाटन नहुँदै भासिएको हो । पुल २४ करोड ६२ लाख रुपैयाँमा ४२ महिना लगाएर निर्माण गरिएको हो ।
News Desk 0 response आइतवार, असार २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





