-
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ थाप्राका दिप बहादुर बस्नेतकी कान्छी छोरीले बस्नेतको मृत्यु कर्म गर्न बसेकी छन् । लामो समय अध्यापन पेशामा आवद्ध भएका बस्नेतको कोरोनाका कारण गत १३ गते निधन भयो । जीवनभर छोराको अभाव महसुश हुन नदिएका बस्नेतका छोरीहरु आफै मृत्युकर्म गर्न बसेको छोरीले बताएकी छन् ।
बस्नेतका २ छोरी मध्ये जेठी छोरी बिनिताको विवाह भैसकेको र कान्छी छोरी माईकल अविवाहित रहेकोले उनी आफै बाबुको मृत्युकर्म गर्न बसेकी हुन । बुबालाई कोरोनाबाट बचाउन नसकेको पिडाका बीच बुबाको आत्माको शान्तिका लागि छोरा सरहको कामकाज गरेर देखाउन पाउँदा गर्ब लागेको माइकलले बताइन् ।
लामो समय हिमगंगा माध्यामिक विद्यालयको प्रध्यानाध्यपकको भुमिका निर्वाह गरेका दिप बस्नेतको मृत्युपछि भएपछि हिमगङगा मा।बि ले पनि १३ औं पुण्य तिथी पारेर श्रद्धाञ्जली कार्यक्रम गर्ने जनाएको छ । लिखुपिके गाउँपालिकाकी उपाध्यक्ष प्रमिला बस्नेतले पनि माईकलले समाजमा नारीहरु कमजोर छैनन भन्ने उदाहरण दिएको धारणा राखिन ।
News Desk 0 response आइतवार, असार २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





