-
नेपालमा थप २ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा ७ हजार २ सय ५९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ६ लाख ७० हजार ८ सय ५७ पुगेको छ । हाल देशभर ३५ हजार ३ सय १० जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४८ जना संक्रमण मुक्त हुँदा नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ५ लाख ९२ हजार ५ सय ३५ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९३ दशमलव पुगेको छ । हाल देशभर ३ सय ३८ जना क्वारेन्टाइनमा रहेका छन् । संक्रमण पहिचानका लागि हालसम्म ३३ लाख ३६ हजार ९ सय ४६ वटा नमुना पिसिआर र १ लाख ८४ हजार ४ सय ३० वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३