-
रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये ५५ वर्षीया नैना देवि र ३५ वर्षिया अन्जु देविको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मौलापुरमै रहेको क्लिनिकमा उपचार भइरहेको छ ।
मौलापुर नगरपालिका–१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
एसपी शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका हुन् । घाइतेहरु खतरामुक्त रहेको पनि एसपी शाहले बताए । झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा अहिले थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
News Desk 0 response शनिबार, असार १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३