-
गृह तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाले वैकल्पिक सरकार बनाउन नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जान बाध्य भएको बताएका छन । शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले राजनीतिक स्थिरता र देशलाई निकास दिन सरकारलाई ताजा जनादेशमा जानु पर्ने बाध्यता सिर्जना भएको बताएका हुन । पौंडेलले अनेकौ समस्याका बीच पनि सरकारले विकासका कामलाई प्राथमिकता दिएको बताए ।
कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलव ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका–३ बाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–३ दोभानमा पानी पुर्याउने योजना छ । सुरुङ मार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभान ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ भने दोभानबाट ७ किलोमिटर सुरुङहुँदै रुपन्देहीको बुटवल उपमहानगर–१३ बेलबासमा पानी पुर्याएर ७२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
News Desk 0 response शनिबार, असार १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३