-
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राजा फर्काउने र संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सप्तरीको राजविरामा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विदेशी शक्तिको आडमा २ हजार ४७ सालको संविधान ब्यूताउँने ओलीको सपना पूरा नहुने पनि बताए । ओलीले संघीयता र लोकतन्त्र मास्ने दुस्साहस गरे मुलुकमा आन्दोलनको आँधी बेहरी ल्याउने यादवले चेतावनी दिए ।
अध्यक्ष यादवले गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजलाई स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका थिए ।
News Desk 0 response शनिबार, असार १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३