-
नेपालमा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार ७ सय ९ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमित हुनेको कूल संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा थप ४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ । हालसम्म संक्रमण पहिचानका लागि ३२ लाख ८८ हजार ५३ वटा नमुना पीसीआर विधिबाट र १ लाख ५१ हजार ५ सय ९२ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३