-
पश्चिम नवलपरासीको पालिनन्दन र सरावल गाउँपालिका अन्तर्गत रहेका करिब आधा दर्जन गाउँको खेतमा जमेको पानीलाई निकास दिने काम नहुँदा हजारौ एकडमा लागाइएको धान बालि नष्ट हुने अवस्थामा पुगेको छ । सरवाव गाउँ पालिका वडा नम्बर ६ को धनेवा र झरहि खोलामा आएको बाढि खेतमा पस्दा धानखेत डुवानमा परेका छन् । स्थानीय सरकारले यी खोलामा बाँध बनाउनका लागि ठेक्का लगाएपनि काम नभएकाले आफुहरुको धानवाली डुबेको स्थानीय किसानहरुको गुनासो छ ।
केन्द्र, प्रदेश र स्थानिय सरकारले बाढि आएको समयमा खोला पस्ने तर निकास नहुँदा पानी जमेर धानवाली नष्ट हुने अवस्थामा पुगेको हो । गत साताको अबिरल वर्षा र बाढिका कारण जमेको पानीको उचित निकास नहुँदा शंकरपुर, रामपुरावाँ , मुडेरा, पुसौलि, रामपुर खण्डौना, धनगढवाँ, मधवलियाँ लागयतको गाउँको हजारौ एकडमा लगाइएको धान बाली डुबेको छ ।
News Desk 0 response आइतवार, असार ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३