-
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले गत मंगलबार राति आएको बाढीबाट पीडित बनेका स्थानीयलाई राहत तथा पुनःस्थापनाका लागि कोष स्थापना गरेको छ । नगरपालिकाले ५० लाख रुपैयाँ जम्मा गरेर राहत कोष सञ्चालनमा ल्याएको हो ।
साथै नगरपालिकाले सूचना जारी गर्दै अन्य स्थानीय सरकार र सहयोगीहरुलाई उक्त कोषमार्फत सहयोग गर्न अपील पनि गरेको छ । संकटका बेला नगरपालिकाको सहयोग मात्रै पर्याप्त नहुने भन्दै नगरपालिकाले उक्त कोषमा योगदान गर्न सबै तहका सरकार र सहयोगी संस्थाहरुलाई अपील गरेको हो । मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो । बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पु¥याएको नगरपालिकाले जनाएको छ ।
News Desk 0 response शुक्रबार, असार ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३