-
नेपालमा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४ सय ४९ जनाको पिसिआर गर्दा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कूल संख्या ६ लाख १२ हजार २ सय २ पुगेको छ । देशभर हाल ६३ हजार २ सय ५७ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय ८७ जना संक्रमित निको भएका छन् ।
योसँगै हालसम्म ५ लाख ४० हजार ४ सय ३९ जना संक्रमित निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६ सय १२ वटा नमुना पिसिआर र १ लाख १९ हजार ५१ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको छ ।
News Desk 0 response मङ्लबार, असार १, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





