-
अबिरल बर्षाका कारण आएको बाढीले मनाङको सदरमुकाम चामेमा ६ वटा घर बगाएको छ । चामे बजार क्षेत्रका घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीले ६ घर बगाएको हो । बाढीले चामे बजारका अन्य घरमा पनि क्षति पु¥याएको छ । सोमबारदेखि परेको अविरल वर्षाले मनाङको जनजीबन प्रभाबित भएको छ । खोलाका बीचमा रहेका सरकारी कार्यालयदेखि निजी घर जोखिममा परेका छन् । चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको कार्यालय र केही निजी घर बाढीको बीचमा परेका छन ।
मनाङको ताल गाउँका आधा घर पनि डुबानमा परेका छन् । बाढी र पहिरोले राष्ट्रिय प्रसारण लाइनका पोलहरु पनि बगाएको छ । बाढीले चामे जलविद्युत आयोजनाको कुलो पनि बगाएको छ भने तिमाङ लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बाढीले तिमाङको बेलीब्रिज समेत बगाएको छ । बाढी र पहिरोबाट मावनीय क्षति हुन नदिन प्रहरी र सेना परिचालन गरिएको प्रशासनले जनाएको छ ।
News Desk 0 response मङ्लबार, असार १, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





