-
नेपालमा शनिबार थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ६ वटा पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ एन्टीजेन परिक्षणका क्रममा एक हजार दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ३५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार २ सय ९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७१ हजार ३०१ संक्रिय संक्रमित आइशोलेशनमा र ५५२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ७ हजार २०८ वटा पिरिआर र १ लाख २ हजार ९४० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३