-
नेपालमा थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ४ सय ४९ र ४ हजार ५ सय ६८ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९५ जना गरी कुल ४ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १५ हजार ६ सय ५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ । हालसम्म ५ लाख १० हजार २ सय ७८ जना संक्रमित निको भएका छन् । हाल देशभर ८० हजार ३ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३