-
प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीतिक संकट राजनीतिक बाटोबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा जंगीअड्डामा आइतबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले राजनीतिक समस्याको संवैधानिक निकास नै होस् भनी आफूले चाहेको बताए ।
उनले अहिलेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सेना जानकार रहेको पनि पत्रकार भेटघाटका क्रममा बताएका छन् । उनले सेनालाई कमजोर नसम्झन र विगतमा सेनाको गौरवपूर्ण इतिहास सम्झन पनि सबैसँग अनुरोध गरेका छन् । उनले आफ्नो एक हजार दिनको कार्यकालको आफूलाई पछुतो नरहेको पनि बताए ।
उनले आगामी भदौ २६ मा आफ्नो अवकाश हुने र अहिल्यैदेखि त्यसको तयारी सुरु भएको पनि बताए । उनले आफूले कार्यकालको सुरुमा सञ्चालन गरेको ‘प्रधानसेनापतिसँग सेना’ कार्यक्रममा १०० वटासम्म प्रश्न आउने र पछिल्लो समयमा ६ वटा प्रश्नमा सीमित भएको बताए ।
News Desk 0 response आइतवार, जेष्ठ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३