-
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ हजार ७१ वटा नमुनाको पीसीआर तथा तीन हजार २ सय ६२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा तीन हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९ जनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइताबर जनाएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको जनाइएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ । काठमाडौं उपत्यकामा एक हजार १ सय ३१ संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौंमा ७ सय ३१, भक्तपुरमा १ सय ४६ र ललितपुरमा २ सय ५४ जना नयाँ संक्रमित थपिएका हुन् ।
News Desk 0 response आइतवार, जेष्ठ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३