-
नेपालमा शुक्रबार थप ६ हजार ६ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १ सय ८२ पिसिआर परिक्षणका क्रममा ४ हजार ६ सय २४ र ६ हजार ६ सय ३१ एन्टीजेन परिक्षणका क्रममा दुई हजार २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १०१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ७ हजार ७ सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ८ हजार ६ सय ६३ जना कोरोनामुक्त भएका छन् ।
हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना संक्रमित निको भएका छन् । हाल नेपालमा ९७ हजार ६९९ संक्रिय संक्रमित आइशालेशनमा र ७५५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३१ लाख २१ हजार १२० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३