-
नेपालमा बिहीवार थप ६ हजार ८ सय २५ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १८ हजार ५६२ पिसिआर परिक्षणका क्रममा ५ हजार ८ सय २५ र ३ हजार २ सय ११ एन्टीजेन परिक्षणका क्रममा एक हजार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा सात हजार ६ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ९०४ जना संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् । हाल १ लाख १ हजार ८ सय ३९ सक्रिय संक्रमित आइशोलेशनमा र ८३१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३१ लाख ६ हजार ९ सय ३८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३