-
पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १ सय ४७ पीसीआर परीक्षणमा ५ हजार २ सय ८५ जना र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जना गरी ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ । नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७ सय ८९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ रहेको छ । मंलवार कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ५४ पुगेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३