-
लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार २ सय ९७ मत खसेको छ । तीन जना मतदाता अनुपस्थित भएका छन् ।नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साह अनुपस्थित भए ।
अब केहीबेरमा मतगणना सुरु हुने र आजै मतपरिणाम आउने निर्वाचन कार्यालयले जनाएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे शुरु मतदान भएको थियो । उपनिर्वाचनमा सत्तापक्ष र विपक्षी गठबन्धनबाट दुई जना प्रतिस्पर्धामा छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।
News Desk 0 response सोमवार, जेष्ठ १७, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३