-
नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । त्यस्तै कोरोनाका काण थप ९६ जनाको मृत्यु भएको छ भने हालस्म्म ७ हजार ४७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप थप ९ हजार ८ सय ४१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा ४ लाख २८ हजार ६७० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल १ लाख १३ हजार ३९४ जना सक्रिय संक्रमित आइशोलेशन र ८०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख १७ हजार ३७७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३