-
राष्ट्रिपति विद्यादेवी भन्डारीले प्रतिनिधि सभा विघटन गरेको विरुढमा भक्तपुरमा ५ दलले संयुक्त विरोध प्रदर्शन गरेका छन ।नेपाली कांग्रेस भक्तपुरको नेतृत्वमा भएको कार्यक्रममा भक्तपुरको टौमढीमा थाल थटाएर, सिथि बजाएर र घन्टी बजाएर सभागिहरुले विरोध गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका बाग्मती प्रदेश सभा सदस्य कृष्णलाल भडेल र माओवादी केन्द्रका बाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठको पनि सहभागिता रहेको थियो ।
भक्तपुरमा भएको विरोध कार्यक्रमा नेपाली कांग्रेस, नेपाल पक्षका नेकपा एमाले, उपेन्द्र पक्ष जसपा, माओवादी केन्द्र,राष्ट्रिय जनमोचा नेपालका जिल्ला नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम साँझ ७ बजे भएको थियो । त्यस्तै तरुण दल भक्तपुरले पनि सल्लाघारीमा शंख बजाइ, थाल थटाइ र सिथि बजाई प्रतिनिधी सभा विघटनको विरोध गरेका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३