-
नेपालमा बिहीबार थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमणा पुष्टि भएको छ । देशभर गरिएको २० हजार ४१४ पिसिआर परिक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परिक्षणका क्रममा २०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच लाख ४२ हजार २ सय ५६ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १०६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ६ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप सात हजार दुई सय २६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख १८ हजार ८२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार ४ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र एक हजार ९ जना क्वारेनटाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ९८ हजार ६४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३