-
चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोरोना खोप दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार दिउँसो खोप दिने घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटर मार्फत जानकारी दिएकी हुन् । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप १० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको छ । ट्वीटरमा राजदुत यान्छीले राष्ट्रपति विद्या भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता लगतै चीनले सो घोषणा गरेको जनाएकी छन् ।।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३