-
नेपालमा बुधबार थप ६ हजार सात सय १४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३० पिसिआर परिक्षणका क्रममा ६ हजार ६ सय ७७ ३२२ एन्टीजेन परिक्षणका क्रममा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार ८ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै कोरोनाका कारण थप ६ हजार ७ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ११ हजार ६०३ जना कोरोना मुक्त भएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
हाल नेपालमा १ लाख १७ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा र ८५३ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २९ लाख ७७ हजार ६५० वटा पिसिआ परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३