-
नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप १८५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार पाँच सय ३१ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप सात हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म तीन लाख ९८ हजार ४८३ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ लाख १५ हजार ४४७ सक्रिय संक्रमित आइशोलेशन र ९२४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २९ लाख ३६ हजार ३१४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
News Desk 0 response सोमवार, जेष्ठ १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३