-
नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १८ हजार ९६५ पीसीआरका क्रममा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमाा ६ हजार ३ सय ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप सात हजार ६ सय ६४ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ९१ हजार ३ सय ४८ जनाले कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाका अनुसार हाल नेपालमा १ लाख १५ हजार ५४७ संक्रमित आइशोलेशनमा र ८७३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख १६ हजार ४६८ वटा पिसिआर गरिएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३