-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् ।
१४९ जना सांसदहरुको हस्ताक्षरसहित नेताहरु शितल निवास गएको नेपाली कांग्रेसका नेता गगन थापाले बताउनुभयो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने वरिपरि छलफल भएको भएपनि नेताहरुले यसलाई अझै छलफल गर्दै गएर टुंग्याउने भन्नुभएकोले उहाँहरुले नै टुंग्याउनुहोला नेता थापाले भन्नुभयो । उहाँले भन्नुभयो – ‘पार्टीहरुको बिचमा छलफल गरेर एउटा निर्णय गरेर नेताहरु जानुभएको छ । त्यहीँ नै गएर भन्नुहोला । तर १४९ जना सांसदहरुसहितको दाबी गर्ने भन्ने छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३