-
सरकारले संसदको अधिवशेन ९ जेठमा बोलाउन सिफारिस गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकमा प्रधामन्त्री केपी ओलीले संविधानको धारा ७६ को ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढाउन आफूले मार्ग प्रशस्त गर्ने तयारीमा रहेको भन्दै मन्त्रीहरुसंग सुझाव मागेका थिए । धारा ७६ को ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुने व्यवस्था छ ।
प्रधानमन्त्री ओलीले सदनमा रहेका कतिपयलाई बहुमत पु¥याउन सक्छु भन्नेहरुका लागि पनि संविधानको धारा ७६ को उपधारा ५ को विकल्पका लागि मार्ग प्रशस्त गर्नु उत्तम हुने आफुलाई लागेको बताएका थिए ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३