-
लकलाउनको समयमा भारततर्फ जादैगरेका युवकमाथी सशस्त्रले गोली चलाउदा गम्भिर घाईते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्ता ५ वनकट्टि स्थित दशगजामा सशस्त्र प्रहरिको गोलि प्रहार वाट अन्दाजि २२ वर्षिय युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रतापपुर गाउँ पालिका वडा नम्बर ६ वस्ने वर्ष २२ का अभिनाष राज भर रहेकन छन ।स्थानिय बासिन्दाले दिएको जानकारि अनुसार केही सरसामान लिनका लागि भारत तर्फ जानखोज्दा सिमामा तैनात सशस्त्र प्रहरी वलले जान न दिदाँ वादविबाद र गालिगलोज भएको र पछि गाउलेहरुले प्रहरीमाथी ढुङ्गामुडा गर्दा सशस्त्र प्रहरीले आत्मरक्षकोलागी गोली प्रहार गरेको जनाएको छ । स्थानीयका अनुसार प्रहरीले ७ राउण्ड सम्म गोली प्रहार गरेको थियो । प्रहरीले हवाई फायर गर्दा एउटा गोलि प्रतापपुर गाउँ पालिका ६ वस्ने वर्ष २२ का अभिनास राजभरको तिघ्रामा गोलि लागि घाईते भएको र उपचारका क्रममा सिटि अस्पातलमा उनको मृत्यु भएको हो ।
घटननको विषयमा सस्त्र प्रहरी वल वेलासपुरका प्रहरी उपरिक्षक महेश अधिकारी संघ सम्परक गर्दा लकडाउनको वेला जजस्ति भारजान खोज्दा सिमामा तैनात सुरुक्षा बलले रोक्दा हाथपात ढुङ्तगामुडा तथा गालिगलोज गर्दा सुरुक्षा वलले आत्मरक्षाका लागि दुई राउनड हवाई फाएर गर्दा एउटा गोलि लागि घाइते भएका रावभरको सिटि अस्पताल वुटवलमा मृत्यु भएको जानकारी दिएकाहुन। मृतकको शवलाइ पोषट मार्टमका लागि पृथ्वी चन्द स्पताल लगीएको छ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३