-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आईसोलेसन केन्द्र नखोल्न आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन केन्द्र खोल्ने क्रम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विना आईसोलेसन केन्द्र बनाउनु घातक हुने चेतावनी दिएको छ । मन्त्रालयले सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसकिने गरी बनाईएका आईसोलेसन केन्द्रहरुले उल्टै समस्या उत्पन्न गर्ने बताएको छ ।
टोल टोलमा आईसोलेसन केन्द्रका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र अति आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने भन्दै मन्त्रालयल चिन्ता समेत ब्यक्त गरेको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३