-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ । यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी र सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ ।

गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर परीक्षण गर्न पठाइएकोमा नयाँ भेरियन्ट पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षण गर्न पठाएकामध्ये ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी वान प्वाइन्ट सिक्स, वान सेभेन प्वाइन्ट टू र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी वान प्वाइन सिक्स, वान सेभेन प्वाइन टू पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।
News Desk 0 response मङ्लबार, जेष्ठ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३