-
नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार ९४८ पिसिआरका क्रममा ८ हजार ४ सय ६७ जना र ५३० एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म चार लाख ३९ हजार ६५८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै थप २०३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म ४ हजार ६६९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यस्तै थप ६ हजार १ सय ३५ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म तीन लाख २७ हजार ६५३ जना कोरोनामुक्त भएका छन् । हाल १ लाख सात हजार ३३६ सक्रिय संक्रमित आइशोलेशन र ५१६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २७ लाख ३३ हजार ५१० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, बैशाख ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३