• विश्वब्यापी महामारीको रुप लिईरहेको कोभिड–१९को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि पर्सा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैशाख १४ गतेको बसेको बैठकले बैशाख १६ गते देखी राती १२ः०० बजेसम्मको लागी एक स्पताह निषेध आदेश अवज्ञा जारी गरिएको थियो । कोभिड नियन्त्रण विस्तारै सुदायीक स्तरमा फैलिदैजादा बैशाख २१ गतेको पर्सा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको दोस्रो बैठकले बैशाख ३० गते रातीको १२ बजे सम्म लागुहुने गरी फेरी एक सप्ताहकोलागी निषेध आदेश अवज्ञा जारी गरिएको छ ।

    मुख्य प्रवेश द्धार ईनर्वा नाका बाहेकका भारतबाट पर्सा जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्ण रुपमा रोक लगाउने र यस जिल्लाको ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पु¥याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने भने पनि योकुरा व्यवहार भने लागु हुन सकेको छैन । मुख्य प्रवेश द्धार ईनर्वा नाका बाहेकका वीरगञ्ज महानगर अन्तरगत पर्ने श्रीसिया नाका, छपकैया नाका, पंटोका नाका लगायतका बाराको बलिरामपुर नाकाहुदै वीरगन्ज नगवा प्रवेश गर्ने अन्य स–साना नाकाहरुबाट अनाधिकृत निरविवाद रुपमा डयूटीमा खटीएका शसस्त्र प्रहरु बल, नेपाल प्रहरी बल अगाडी नै नेपाल प्रवेश गरेको देखीएको छ । यसरी अनाधिकृत नेपाल प्रवेश गरेका यात्रुहरु रोजगार, व्यपावार, लगायतका कामका लागी नेपालका राजधानि बाहेका अन्य जिल्लामा जाने गरेको हुदा पर्सा संगै अन्य जिल्लाहरु उच्च जोखी हुन सकने नारायणी उप क्षेत्रिय अस्पतालका मेसु डाक्टर संजय ठाकुरले बताएका छन ।


    मुख्य प्रवेश द्धार ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच गर्न भने पनि यसनकाबाट मुख्यरुपमा भारतबाट विहेकालागी जन्ती आउने गरेको स्वस्थ्य डेक्समा खटीका स्वस्वाथ्य कर्मिलेहरुले बताएका छन । विहेवारीको लागी तोकेको संख्यमा चेकजाच गर्दा ६० प्रतिशत जन्तीबाट संक्रमित भेटने गरेको बताएका छन । हेल्थ डेकसमा खटिएका स्वस्वाथ्य कर्मिलेहरुले बताएका छन ।
    त्यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साका आनुसार अहिजो सम्म १७७६ संक्रमितमा २६ जनाको मृत्यू भईसकेको जनाएको छ । पर्सा जिल्ला भारत संग जोडीएके सिमाना भएका कारण लुकिछिपी आवत जावत गरेको सहायक जिल्ला अधिकारी भिमकान्त पौडेलले बताएका छन ।

4565