-
नवनियुक्त गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन् । आफूमाथि अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले आजै मन्त्रिपरिषद् विस्तार गरी उनलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका हुन् ।
सामाजिक विकास मन्त्रालय टुक्राएर गुरुङलाई मन्त्री बनाइएको हो । गुरुङ मनाङ ‘ख’ बाट प्रदेशसभाका लागि स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएका थिए । उनी सांसदमा विजयी भएको केही समयपछि तत्कालिन नेकपामा प्रवेश गरेका थिए । उनले केही दिन अघि भने आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न र पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।
News Desk 0 response बिहिबार, बैशाख १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३