-
गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को कोरोना परीक्षण रिपोर्ट आएपछि मात्रै बस्ने भएको छ । मंगलबार सत्तारुढ एमालेका सांसद्हरुले कोरोनाको जोखिम रहेकाले पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को कोरोना परीक्षण गर्ने सहमति जुटेको हो ।
परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन । प्रदेससभाको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ । अधिकांश सांसद दीर्घरोगी रहेकाले पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग एमाले सांसदहरुले गरेका छन् ।
सभामुख नेत्रनाथ अधिकारीले पटक पटक वस्न आग्रह गर्दा पनि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएपछि आजको बैठक स्थगित भएको थियो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेबुल भएको हो । मंगलबार सो विषयमा छलफल हुने कार्यसूची थियो ।
News Desk 0 response मङ्लबार, बैशाख १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





