-
अनलाइन सञ्चार माध्यमको नवीकरण समयमा नभएमा त्यस्ता सञ्चार माध्यममाथि रोक लगाउन सक्ने प्रवाधान सर्वोच्च अदालतले द्वारा खारेज भएको छ ।

अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ दफा ६(३)मा नवीकरण नभएमा सञ्चालनमा रोग लगाउन पाउने प्रवाधान संविधानको धार १९ को उपधार २ प्रतिकुल भएको भन्दै परेको निवेदनमा सुनुवाइका क्रममा सो आदेश भएको हो ।
युवा पोस्ट डटकमका सम्पादक अधिवक्ता लिलानाथ घिमिरेबाट दायर रिटमा न्यायाधीश दीपकुमार कार्की र सुष्मलथा माथेमाको इजलासबाट सो आदेश भएको हो ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३