-
लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत एक गते दिउँसो १२ : ५० बजे सिरहा लहान नगरपालिका ८ को मालपोत कार्यालयमा कुकर बम बिष्फोट भएको थियो ।
उक्त घटनामा संलग्न भई फरार रहेका सिरहा लक्ष्मीपुर पतारी गाउपालिका ३ लवकाटोलका २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलीले शनिबार पक्राउ गरेको हो ।
सिरहा लहान नगरपालिका १ लोकतन्त्र चौकबाट पक्राउ गरी आवश्यक थप अनुसन्धानको लागि ईप्रका लहानमा राखि अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा सुखिपुर नगरपालिका–५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यू गिरि पनि पक्राउ परेका थिए ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३

इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३