-
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह विहीबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।नयाँ दिल्लीमा उनीहरूको उच्चस्तरीय स्वागत भएको छ। हरिद्वारमा लागेको कुम्भ मेलाको प्रमुख आतिथ्यका लागि पूर्वराजा नयाँ दिल्ली पुगेका हुन्।
शुक्रबार उत्तराखण्डका मुख्यमन्त्रीले हरिद्वारमा उनलाई स्वागत गर्नेछन्। दिल्लीमा केही उच्चस्तरीय वार्ता समेत हुने बताइएको छ।प्रत्येक १२–१२ वर्षमा लाग्ने प्रख्यात कुम्भमेलामा ज्ञानेन्द्रले शाहीस्नान गर्नेछन्। पूर्वराजा ज्ञानेन्द्रको लागि भारतको केन्द्र सरकार, उत्तरप्रदेश तथा उत्तराखण्ड सरकारको कडा सुरक्षा रहनेछ।
उनलाई केदारनाथका पिठाधीश र विभिन्न सन्त तथा महन्तका साथै सत्तारुढ भारतीय जनता पार्टीसँग आबद्ध आरएसएसका पदाधिकारीले स्वागत गर्नेछन्।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३