-
काठमाडौंको शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्घाटन गर्नुभयो ।
धेरै चूनौतिका बाबवुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केहि गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गर्नुभयो ।
उहाले आगामी दिनमा सरकारले प्रदान गर्ने सवै सेवाहरु अस्पतालले दिने जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ वेड भनिएपनि १२ वेडका लागि मात्र बजेट आएकाले त्यहि अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिनुभयो ।उहाले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३