-
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । आयल निगम सञ्चालन समितिले आइतवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
जसअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २० रुपैयाँ पुगेको छ । निगमले रु २ बढाएर पेट्रोलको मूल्य एक सय २० रुपैयाँ बनाएको हो ।यसैगरी डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु २ बढेर एक सय ३ रुपैयाँ पुगेको छ ।एलपी ग्यास र कवाइ इन्धनको मूल्य खुद्रा बिक्री मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३