-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिले कोल्टे फेरेको भन्दै छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । कपिलवस्तुमा शनिवार आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेसले सरकारको बारेमा लिएको निर्णयसँगै नयाँ सरकार बन्ने परिस्थिति निर्माण भएको दाबी गरेका हुन् ।
अध्यक्ष दाहालले नयाँ सरकार गठनका लागि आफूले नेतृत्वदायी भूमिका खेल्ने भन्दै आजैबाट दलहरुसँग घनिभूत छलफल थालिने बताए ।कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ हजार भन्दा बढी नेता कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
News Desk 0 response शनिबार, चैत्र २१, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३