-
इटहरी । सुनसरीको कालाबन्जारमा जारी स्व. पासागं ल्यामु शेर्पा च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको शान्तिनगर फुटबल क्लवले उचालेको छ ।
News Desk 0 response मङ्लबार, माघ २०, २०७७
जगन्नाथ डेढराज जनता मावि को खेल मैदानमा भएको फाइनल खेलमा शान्तिनगर फुटबल क्वलले पंचायन फुटबल क्लव रामधुनीलाई २ गोलका विरुद्ध १ गोलले पराजित गरि उपाधी हासिल गरेको हो ।
इन्द्रेणी क्लव कालाबन्जारको आयोजना तथा बराहक्षेत्र ५ युवा जमातको संयोजनमा भएको प्रतियोगिता अन्तरगत फाइनल खेल बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतियोगिताको विजेतामा शान्तिनगर फुटबल क्लवले नगद ४१ हजार ट्रफी र प्रमाण पत्र र उपविजेताले नगद २१ हजार ट्रफी र प्रमाण पत्र हात पार्न सफल भएको थियो ।
प्रतियोगितामा आठ वोटा क्लबले भाग लिएको कार्यक्रम सम्योजक संजिव बस्नेतले जानकारी दिए ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३