-
एप्पलको रिपेयर स्टोर भेरिफिकेसन प्रोग्राम विश्वव्यापी रुपमा रोलआउट हुन लागेको छ ।सन् २०१९ मा एप्पलले यो प्रोग्राम अमेरिकाको लागी मात्रै ल्याएको थियो तर त्यति खेर नै अरु देशमा पनि आफ्नो सुविधा विस्तार गर्ने लक्ष्य राखेको थियो ।सोही कार्यलाई निरन्तरता दिदै अमेरिकाले आफ्नो मर्मत कार्य क्यानेडा र यूरोपमा विस्तार गरेको छ । अब आएर एप्पलले यो सुविधालाई आफू कारोबार गर्ने २०० अरु देशमा पनि विस्तार गरेको छ ।
यसमा एप्पलको ओरिजिनल पार्ट पूर्जाहरु फेर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताहरुले वारेन्टी सहितको सेवा पाउनेछन् । यो प्रोग्रााममा निःशुल्क रुपमा सहभागी हुन सकिन्छ ।यसले एप्पलको अरु आधिकारिक स्टोर जसरी नै काम गर्ने गर्छ । यसको लागि पसलहरुले सर्टिफिकेसन परिक्षा दिनुपर्ने हुन्छ ।
यो हप्ता अफगानिस्तान, अस्ट्रेलिया, बङगलादेश, भुटान, ब्राजिल, ब्रुनेई डारुसलाम, क्यामबोडिया, कुक आईल्याण्ड, फिजी, गुआम, हङकङ, भारत, इन्डोनेसिया, जापान, कोरिया, लाओस, मकाओ, मलेसिया, माल्दिभ्स, मङगोलिया, म्यानम्यार, नेपाल, न्यू जील्याण्ड, पाकिस्तान, पापुवा न्यू गीनीया, फिलिपिन्स, रुस, साउदी अरेयिबा, सिङगापुर, दक्षिण अफ्रिका, श्रीलंका, ताइवान, थाईल्याण्ड, तोङगा, टरकी, गूनाईटेड अरब एमिरेट्स, भ्यानुआटू र भियतनाम देशमा एप्लिकेसन खुल्नेछ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३