-
इटहरी । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा आज सोमबार इटहरीमा विचार तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालय महासंघ कोशी प्रदेश, इटहरी साहित्यिक समूह र नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको संयुक्त आयोजनामा इटहरी–५ पचरुखीमा लक्ष्मीप्रसाद देवकोटाको सालिक प्राङ्गणमा कार्यक्रम सम्पनन भएको हो । कार्यक्रम नेपाल राष्ट्रिय निवृत्त कर्मचारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालको अध्यक्षतामा भएको बताइएको छ । उक्त कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको सालिकलाई प्रमुख अतिथि मान्दै कार्यक्रम सम्पन्न गरियो ।

कविता वाचन र विचार गोष्ठी मार्फत सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरूले देवकोटाको सृजनशीलता, मानवीय संवेदना र बौद्धिक योगदानप्रति उच्च श्रद्धा व्यक्त गरेका थिए । भने कार्यक्रमका प्रमुख वक्ता बद्री प्रसाद पोख्रेल,साहित्यकार कृष्ण विनोद लम्साल, पुस्तकालय महासंघका प्रतिनिधि चितामणि पौडेल, नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघका सचिव राजु गौतम,गायत्री लम्साल लगायतका कविहरूले देवकोटाको आदर्श र नेपाली समाज प्रतिको उनको योगदानलाई काव्यात्मक ढंगबाटा प्रस्तुत गरेका थिए । वक्ताहरूले देवकोटाको “मानव धर्म”, “शक्ति पूजा”, “मुनामदन” लगायतका कृतिहरूको चर्चा गर्दै उनलाई नेपाली साहित्यको स्वर्णयुगका आधारस्तम्भका रूपमा व्याख्या गरेका छन् ।
News Desk 0 response सोमवार, कार्तिक ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२ -
परोपकार सेवा संस्थाद्वारा भवन तथा शिवालय निर्माणार्थ सप्ताह महायज्ञ मंसिर २० देखि हुने
मङ्लबार, मंसिर १६, २०८२ -
जनता क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन पुस ५र ६ गते हुदै , पाँच देशका प्रमुख वक्ता..
मङ्लबार, मंसिर १६, २०८२ -
स्वर्गीय धरणीधर दाहालका काव्य र जीवनमाथि इटहरीमा विशेष साहित्यिक कार्यक्रम
शनिबार, मंसिर १३, २०८२ -
सामुदायिक सेवामा पाथीभरा स्कूल: मोनमोहनका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग
शनिबार, मंसिर १३, २०८२

बुधबार, मंसिर १७, २०८२