-
पोखरा । कोशी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष–२०८२ लाई सफल बनाउ अन्तर प्रदेश पर्यटन प्रवर्द्धन कार्यक्रम पोखरा र चितवनमा सम्पन्न गरेको छ ।
घुमौ पुर्व भन्ने नाराका साथ होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीद्धारा आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा लिएर पोखरा आएका कोशीका पर्यटन व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम पोखराको फेवा रिसोर्टमा सम्पन्न भएको हो ।
नेपाल पर्यटन वोर्डको साहयोग तथा प्रर्यटन वन तथ वातावरण मन्त्रालय कोशि प्रदेशको सहकार्यमा पूर्व क्षेत्र कोशी प्रदेशका पर्यटकिय गन्तव्य हरुको प्रचार प्रसारका लागि चितवन र पोखराका ब्यवसयिहरु संग अन्तर्कृया कार्यक्रम गरेको छ ।
गण्डकी प्रदेश सँग समन्वय गरेर सिकन आएको वताए, पर्यटक स्थलको राजधानीको रुपमा भएको ले नेपाल पर्यटन बोर्डको सहयोगमा लाई कोशी प्रदेश लाई पनी प्रमोसन गर्न पर्छ भनेर कोशी प्रदेशमा भएका सगरमाथा र झापमा सबै भन्दा होचो कचना कवल रेहेको र, धेरै धार्मिक पर्यटकीय स्थल हरु रहेको वताएका थिए प्रदेश पर्यटन प्रर्वद्धनका लागि सहकार्य गरेर जाने जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले बताए । पोखरा होटल ब्यवसयी संघका अध्यक्ष लक्ष्मण सुबेदिले कोशी प्रदेश र पश्चिम सम्म गएर जाउँ है पोखरा भनेर कोशी प्रदेश पुगेका थिए र कोशी र पोखरा बिचका समस्यामा हातेमालो गरेर अगाडी वडन सकीन्छ भनेर, वोलाको भन्दै अहिले आएको हुदा स्वागत गर्दै यो अभियानलाई सातै प्रदेश भ्रमण गर्न गरेर पर्यट्क भित्राउन सकिने बताए ।
सरकारले बिकास भनेको भौतिक निर्मण मात्र देखिन्छ तर पर्यटनमा लगानी गर्यो भने नदेखिने हुदा पर्यटन ब्यवसायीहरुमा लागानी नगरे पनि पर्यटन ब्यवसायी आफै कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्तर प्रदेश पर्यटन प्रबर्द्धनलागि यो अभियानमा आएको होटल ब्यवसायी महासङ्घका केन्द्रिय उपाध्यक्ष देवि गौतम रबिनले बताए ।
पूर्वका बार जिल्लामा ठूलो लगाती रहेको छ ।.यो नेटवर्किङ्ले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र पूर्वका १४ मध्य ४ जिल्लामा ठूलो लगानी गर्नु भएको छ पुर्वमा भएका निजी क्षेत्रमा कोशी र मेची मा फाइम स्टार होटलहरु रहेका छन । पर्यटन प्रवधनका लागि चाइनिज पर्यटन, र बगालादेशका पर्यटक आउने गरेको बताए ।
उनले कोशी प्रदेशले वगलादेशका पर्यटक लाई वोडर मा डिल गर्नु पर्ने र भद्रपुर, विराटनगर बाट पोखरा सम्म को हवाई सेवा सन्चालन भए मात्र पर्यटकहरु बढ्ने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बताए ।
कार्यक्रममा कोशी प्रदेशमा रहेको पर्यटकीय गन्तव्यहरुको चिनारी सहितको पर्चा बितरण गरिएको थियो । संघका अध्यक्ष तेज बहादुर पुरिको अध्यक्षतामा भएको कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्ण आचार्यले लगायले गण्डकीका पर्यटकीय गन्तव्य, पदयात्रा, र कनेक्टिभिटीबारे जानकारी दिँदै व्यावसायिक एकताले दिगो पर्यटनमा सहयोग पुग्ने बताएका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघका उपाध्क्ष तथा कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रममा होटल व्यवसायी महासंघ झापाकि इन्दिरा श्रेष्ठ,होटल ब्यवसयी महासंघ कोशी प्रदेश उपाध्यक्ष गोबिन्द थापा,नाटा कोशी प्रदेशका महासचिव नवीन खरेल , होटल ब्यससायी संघ बिराटनगरका उपाध्यक्ष खिलाराज सुवेदी ,होटल तथा लज ब्यवसायी समिति इटहरीका वरिष्ठ उपाध्यक्ष दिपक पोख्रेल,होटल ब्यवसायी संघ भेडेटारका सचीव रमेस श्रेष्ठ, जिल्ला संघका महासचिव कृष्ण पराजुली,सचिब माधव दाहाल लगायतका ब्यवसायीहरुको सभागिता रहेको थियो ।
News Desk 0 response आइतवार, असार ८, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





