-
इटहरी । सरकारले २०८२, ८३ को बजेट विनियोजनमा सुन र हिराको गहनामा २ प्रतिसत र पथर जडित गहनामा १३ प्रतिसत कर लगाएको विरुद्धमा आज इटहरीमा विरोध कार्यक्रम गरेको छ ।
सरकारले सुनमा २ प्रतिशत र पथरजडित गहनामा १३ प्रतिशत कर लगाइँदा, उपभोक्ता र व्यापारिकहरु मारमा गरेको भन्दै सुनचादी ब्यवसायीहरु इटहरीमा विरोध प्रदर्शन गरेका छन् ।
आज गाल्डेन चोक देखी विभिन्न नारा सहितको प्लेकार्ड, आतमा कालो पट्टी बाधेर विरोध र्याली बजार परिक्रमा गरी इटहरी उपमहानगर पालिका गेट अगाडी कोण सभा गरि सम्पन्न गरेको थियो ।
News Desk 0 response बिहिबार, जेष्ठ २९, २०८२
पूर्वाञ्चल सुन–चाँदी व्यवसायी संघ इटहरीका अध्यक्ष टिका लाम्गादेका अनुसार सरकारले २०८२ ८३ को बजेटमा घोषणा गरेको सुन र हिराको गहना सुनमा २ प्रतिसत र पथरजडित गहनामा १३ प्रतिसत कर लगाएको हुना यो कर उपधोक्रा र ब्यापारीको हितमा नभएको हुनाले कर हटाउनु पर्ने माग राख्दै विरोध गरेको बताए ।
केही दिन देखीनै देशैभरी विरोधका कार्यक्रमहरु हुदै आएको छ भने इटहरीमा पूर्वाञ्चल सुन–चाँदी व्यवसायी संघ, नेपाल सुन–चाँदी व्यवसायी महासंघ, नेपाल सुन–चाँदी रत्न तथा आभूषण महासंघ तथा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूले संयुक्तरुपमा कर खारेज गर्न विरोध जनाएका थिए ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





