-
नुवाकोटको सवै स्थानीय तहमा क्रमश गरिने बृहत् स्वास्थ्य शिविरको पहिलो दिन सुर्यगढी गांऊपालिकाको चोगतेमा चैत्र ५देखि ७ सम्म हुने नि:शुल्क शिविर विहिबारबाट शुरु भएको छ ।

तिन दिनसम्म संचालनहुने स्वास्थ्य सिविरको ऊद्घाटन कांग्रेस नेता डा.रामशरण महत गरेकाछन् । शिविर रुडेकन ग्रुप नुवाकोटको संयोजन,नेपाल मेडिकल कलेज सिनामंगगलको प्राविधिक सहयोग र सुर्यगढी गाउपालीको आयोजनामा गरिएको हो ।

सिविरको प्रथम दिनमा १००० भन्दा बडी विरामिले स्वास्थ्य जाचको लागि नाम लेखाएका छन्। यस सुर्यगढी गांऊपालिका वडा नं ३ को बागेश्वरी मा बि मा काठमाण्डौ मेडिकल कलेजको बरिष्ट चिकित्सकहरुबाट निशुक्ल ईसिजी,भिडियो एक्सरे,ल्याव टेष्ट र सामान्य अपरेसन,स्त्री रोग, सामान्य स्वास्थ जाँच,नाक कान घाटी, आखा,दांत,मुटुरोग,वाल रोग, मानसिक तथा नसा रोग,हाडजेर्नी तथा नसा रोग , छाला तथा यौन रोगको नि:शुक्ल दुईदिने बृहत् स्वास्थ शिविर संचालन हुने छ । आयोजकले ऊक्त सिविरबाट सबैलाइ नि:शुल्क स्वास्थ्य सेवा लिन समेत अनुरोध गरेकाछन्।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३